टैग्स » विचार

विकीमा बनाऔँ नयाँ नेपाल

अमृत घिमिरे ‘रञ्जित’

हामी आफूलाई जानकारी चाहिएका थुप्रै विषय गुगल सर्च गर्दा सुरुमै विकिपिडियाको लिंक भेट्छौँ । व्यवस्थित गरिएर त्यसबारे जानकारी राखिने हुँदा त्यसमै छिर्न रुचाउँछौँ हामी । तर, नेपालबारे के त्यसै गरी विकिपिडियामा पृष्ठहरू भेटाउँछौँ त ?

अहिले दूरदराजसम्म मोबाइलको पहुँच छ । इमेल नै नखोलीकनै फेसबुक चलाउनेहरू लाखौँमा छन् । स्वदेशी–विदेशी एपहरूको प्रयोग उस्तै बढिरहेको छ । हामीले विकिपिडियालाई भने अझै बुझ्न सकेका छैनौँ । स्वयंसेवी अभियानका रूपमा विकिपिडिया प्रयोगकर्ताद्वारा नै नयाँ–नयाँ कुराको जानकारी राखेर आज त्यो स्थितिमा पुगेको छ । अंग्रेजी भाषाको विकिपिडियामा मात्र हालसम्म सयौँ क्षेत्रका ५३ लाख पृष्ठ छन्, दैनिक आठ सयदेखि एक हजार नयाँ पृष्ठ थपिइरहेका हुन्छन् । तर, अंग्रेजीबाहेक २ सय ९४ भाषामा विकिपिडियाका लागि पृष्ठहरू बनिरहेका छन् । असीमित क्षेत्र र दायराका व्यक्तिहरूले यसमा जानकारी राख्दै जाने भएकैले विकिपिडियामा ठूलो जमातका लागि पानीपँधेरो सरह बनेको छ । सर्च इन्जिनमा सुरुमै विकिपिडियाको पृष्ठ किन पनि देखिन्छ भने धेरैले हेर्ने वेबसाइट भएकाले यसको पेज र्‍याङ्किन प्राय: शीर्ष स्थानमै हुन्छ ।

मोबाइलबाटै वा सामान्य इन्टरनेट साक्षरताका भरमा हामीले इन्टरनेटमा नि:शुल्क प्रयोग गर्न सकिने इन्साइक्लोपेडिया विकिपिडिया विस्तार गर्न सक्छौँ । नेपाली, अंग्रेजी वा नेपाल भाषा, भोजपुरी, मैथिलीजस्ता अन्य केही भाषामा । हाम्रा ठाउँ, घटना, विषय, व्यक्ति, इतिहासजस्ता अनेकन् विषयमा डिजिटल पदचाप खडा गर्ने र थुप्रैलाई थाहा दिने यो सुन्दर मञ्च हो ।

विकिपिडियामा पृष्ठ बनाउन सहज छ तर उसका नियमलाई भने नजरअन्दाज गर्न पाइँदैन । सबैले जे पनि राख्न सक्ने भए विकिपिडियाको विश्वसनीयतामाथि किन प्रश्न नउठाउने त ? जवाफ सरल छ, हाम्रा हरेक वाक्य वा विवरण कुनै विश्वसनीय स्रोतबाट लिइएकै हुनुपर्छ । त्यो स्रोत विश्वसनीय नभएमा वा झूटा भएमा वा विकिपिडियाको नियमविपरीत भएमा जसले पनि त्यसमा प्रश्न उठाउन मात्र होइन, हटाउन पनि सक्छ । गलत विवरण र अयोग्य विषयलाई विकिपिडियामा स्थान दिन खोज्ने योगदानकर्ता कालोसूचीमा पर्न सक्छन् ।

विकसित देशका थुप्रै कुरा विकिपिडियामा छन् । हाम्राबारे भने धेरै कुरा समेटिन बाँकी छ । हिन्दी/अंग्रेजी चलचित्रहरूको कथा, कमाइ, निर्माणलगायत सम्पूर्ण विवरण विकिपिडियामा पाइन्छ । तर, सुपरहिट भनिने नेपाली फिल्मबारे पनि विकिपिडियामा भेट्न धौधौ पर्छ ।

नेपाल गौतम बुद्धको जन्मस्थल हो भनेर जति नै कराए पनि विकिपिडियामा नेपालको पृष्ठमा अझै त्यो समावेश गर्न सकिएको छैन । ‘बुद्ध वाज बर्न इन नेपाल’ अभियान जति चले पनि गौतम बुद्ध पृष्ठमा जन्मस्थानमा कतै भारतको नाम समावेश थियो । एक योगदानकर्ताका रूपमा मैले त्यसमा नेपाल लेख्नलाई थुप्रै प्रयास गरेँ तर विकिपिडियामा भारतबाट कैयौँ प्रयोगकर्ता सक्रिय भएकाले उनीहरूले तुरुन्तै नेपाल हटाइहाल्थे । लामै समयसम्म यो प्रक्रिया चलेपछि जन्मस्थानमा नेपाल वा भारत कुनैको पनि नाम समावेश भएन र त्यसको तर्क पुष्टि गर्न जन्मस्थानमा लामै व्याख्या राखियो, जसमा हालको नेपालमा पर्ने भन्ने एउटा तर्क समावेश छ ।

बुद्ध जन्मस्थानमा नेपाल समावेश गर्ने प्रयासका बेला म दुईपटक विकिपिडियाबाट ब्लक पनि भएँ । कैयौँ स्रोतको सहयोगले जन्मस्थानमा देशको नाम समावेश गराउन नसके पनि लुम्बिनीसम्म राख्न सफल भएको थिएँ । विकिपिडियाका नेपाली प्रयोगकर्ता र बलियो पृष्ठभूमि भएका सम्पादकहरू धेरै भएका भए जन्मस्थान स्पष्टसँग नेपाल नै लेख्न सकिन्थ्यो कि जस्तो लाग्छ ।

नेपालबाट विकिपिडियाका पृष्ठ सम्पादन गर्नेको संख्या अति कम छ । झन् नेपाली विकिपिडियामै पनि जान्नु/चिन्नुपर्ने थुप्रै नेपालीहरूबारे पृष्ठ छैन । ३२ हजारजति पृष्ठ नेपाली भाषाको विकिपिडियामा छन् तर समेटिनुपर्ने कैयौँ विषयले स्थान पाउन सकेका छैनन् । सकून् पनि कसरी ? ४५ जना मात्र सक्रिय सम्पादक छन् नेपाली भाषाको विकिपिडियामा । जोकोही प्रयोगकर्ता आफ्नो योगदानका भरमा विकिपिडियाको सम्पादक बन्न सक्ने प्रावधान हामीले सदुपयोग गर्न सकेका छैनौँ । सन् २००२ मा विकिपिडियाको नेपाली संस्करण सुरु गरिएको थियो । ३१ हजार प्रयोगकर्ताले नेपाली विकिपिडियामा दर्ता गरे पनि नियमित चलाउने जम्मा १ सय ३१ जना छन् ।

नेपालका थुप्रै चर्चित पर्यटकीय ठाउँबारे विकिपिडियामा लेख्न सके त्यो नि:शुल्क विज्ञापनजस्तो हुन्छ । राष्ट्रिय तथा केही अन्तर्राष्ट्रिय पत्रिका, वेबसाइटका जानकारी तथ्यपरक हुने हुँदा तिनैलाई उद्धृत गर्दै विकिपिडियामा लेख बनाउन आवश्यक छ । आईएसबीएन भएका पुस्तकबाट संस्करण र पृष्ठ खुलाएर पनि लेख्न सकिन्छ ।

नेपालमा इन्टरनेटमा प्राय: व्यक्तिबारे जानकारी पाउन गाह्रो हुने हुनाले पनि कसैले बनाएको विकिपिडिया लेख–स्रोतको अभावले नै हटाइएका हुन्छन् । त्यसैले विकिपिडिया हुर्कन बलियो मिडिया संसार चाहिन्छ । सोसल मिडियाभन्दा माथि उठेर इन्टरनेटमा सक्रिय हुने जमात बढ्यो भने नेपाली विषयमा विकिपिडिया हुर्कन गाह्रो छैन । आफ्नो देशबारे कसैले केही खोज्दा र सजिलै भेट्दा जोकोहीलाई आनन्द महसुस हुन्छ ।

कुनै पनि विषयलाई खोज्दा रातोमा देखायो भने त्यो विषय विकिपिडियामा थप्न बाँकी छ भनेर बुझ्न सकिन्छ । सोही अनुसार थप्न सकिन्छ भने अन्यथा पहिल्यै भएको पृष्ठमा नयाँ जानकारी थप्न पनि सकिन्छ । यो अवसरलाई सदुपयोग गर्न हामी सबै नेटिजन्सले अभियान नै चलाउनुपर्छ । हाम्रा बिर्सिएका कुरा, फैलाउनुपर्ने कुरा र सबैले जान्नुपर्ने कुरा विकिपिडियामा राख्नैपर्छ । भर्चुअल जगत्मा यो पनि नेपाल निर्माण अभियान नै हो ।

विचार

तू कहता कागज़ की लेखी, मैं कहता हूँ आँखिन देखी - 3

लक्ष्यहीन निरर्थक दौड़ते – भागते रहकर क्या आजतक कोई व्यक्ति या किसी समाज ने कभी कुछ प्राप्त किया है? पिछले वर्षों में योजनाआयोग ने गंभीरता से हमारी जरूरतों को ध्यान मे रखकर स्वतंत्र रूप से योजना बनाने व निर्धारित अवधि में लक्ष्य प्राप्त हो इस दिशा में सार्थक प्रयास किया हो, ऐसा प्रमाणित करने में असफलता ही पाई  है। हमें  योजनाआयोग की क्षमता व दक्षता पर कोई संदेह नहीं फिर ऐसा क्यों होता रहा? कुछ तो कारण अवश्य होगा। क्या तत्कालीन सत्ता का दृष्टिहीन एवं मूर्खतापूर्ण दिशानिर्देशन योजनाआयोग के दक्ष एवं सक्षम अधिकारियों को मात्र  एक योजनागत खानापूरी का व्यवहार करने को बाध्य करता रहा, या सत्ता में बने रहने के लिए विकासवादी दृष्टिकोण को किनारे कर चुनावी योजनाओं के समर्थन में आयोग की क्षमता एवं दक्षता का उपयोग कर राजनेता अपनी स्वार्थ सिद्धि करते रहे?

इतिहास

तू कहता कागज़ की लेखी, मैं कहता हूँ आँखिन देखी - 2

 पहले तो हमें बहुत ध्यान से देखना  होगा और गंभीरता से समझना होगा कि हमारे विज्ञान एवं तकनीकी विशेसज्ञ यहाँ से पलायन हेतु विवश क्यों होते हैं? दूसरा हमारे यहाँ समाजशास्त्रियों की फसल बिना किसी परीश्रम व उर्वरक  के अंकुरित, पल्लवित, पुष्पित-पंखुरित एवं फलित होते रहे हैं। क्या इसके मूल में हमारी लगभग सात दशक पुरानी शासन व्यवस्था का अंधापन एवं अकुशल शासक की सत्ताभोगी स्वार्थपरता, समाज को बांटो और राज करो की नीति का सिद्धांत ही तो नही, जो सत्ता प्राप्ति में सहायक होनेवाले सहज और सुलभ तत्वों की महत्ता के सिवा कुछ भी देखना और समझना ही न चाहता हो। या फिर हमें गरीब और मजबूर देखने की इच्छा रखने वाले अंतरमहाद्विपीय शक्तियां, जो यहाँ  के गैर सरकारी संगठनों, जिसकी संख्यां लगभग  बीस लाख के करीब है, मे  से कुछ अत्यंत ही स्वार्थलोलुप विक्रेय संगठनों को आर्थिक प्रलोभन दे कर हमारे यहाँ अराजकता का वातावरण बनाने की चेष्टा में शतत प्रयत्नशील तो नहीं है, और जो हमारी व्यवस्था के धनात्मक दृष्टिकोण को प्रभावित करने में सदा ही सफल रहा हो।

इतिहास

तू कहता कागज़ की लेखी, मैं कहता हूँ आँखिन देखी ।

कबीर दास का सामाजिक  दर्शन, ज्ञान का चतुर और कठिनता से समझ में आये ऐसा कोई संग्रह नहीं अपितु अनुभव पर आधारित सहज ही ग्रहण किया जा सके, ऐसा विचार दर्शन है। और इसी विचार से मुझे प्रेरणा मिलती है कि जो भी कहो वह सत्य के इतने पास हो कि उसे छुआ जा सके, अनुभव किया जा सके। अनुभव के नाम पर अपने विचारों से प्रेरित कुछ भी झूठ -सच परोस देना समाज के लिए लाभकारी नहीं हो सकता बल्कि सत्य से दूर वैचारिक प्रेरणा युवा पीढ़ी को सहज ही कुपथगामी बनाने में सक्षम हो जाता है।

मेरी समझ में आदर्श-आदर्श है, आवश्यक नहीं की वह सत्य ही हो। आदर्श ज्ञान से गढ़ा जाता है, निश्चय पूर्वक यह कहना कठिन होगा कि वह समाज के लिए हितकर है या अहितकर। आदर्श ज्ञान और चिंतन की कल्पना मात्र है, जिससे हम एक अधिक सभ्य और नूतन समाज के निर्माण का सिध्यांत प्रतिपादित करते हैं। भाषा, विज्ञान एवं व्याकरण का चतुरता पूर्वक प्रयोग कर दिया गया व्याख्यान या ऐसा ही कोई आर्दश सैध्यांतिक चिंतन, जो सहज ही समझ आने योग्य न हो, वक्ता अथवा लेखक को उसके बघारे हुए ज्ञान के लिए साधुवाद तो दिलवा सकता है पर समाज का कल्याण नहीं कर

इतिहास

" मान्छेले यसरी विर्सदैछन् मर्यादा"

” मान्छेले यसरी विर्सदैछन् मर्यादा”

हरेक मान्छेहरु अामुल परिवर्तन चाहिँरहेका छन र शसक्त प्रयास गरिरहेका छन तर अाफु परिवर्तन हुने निहुमा निर्दोश माथी दमन प्रहार भएको छ ।निमुखा गरिवमाथी दया करुणा देखाउदैनन ति निर्दोशहरु माथी मानवहिनताको बोध गराउँछन, स्वार्थ पुरा गर्छन, पुर्ण रुपमा स्वार्थमा बहकिन्छन् त्यसैले त अालोचित हुदै संकाउपसंका को परिधी भित्र बाधिन्छन अाफ्नो पदिय कार्यकुशलता विर्सन्छन र अन्त्यमा कमाएको प्रतिष्ठा स्वाहा बनाउछन।

जति प्रतिष्ठा ईज्जत कमाउन मेहनत सङ्घर्षको अावश्यकता पर्छ गुमाउन केहि समय केहि सेकेण्डमा गुम्छ तर त्यसको ख्याल कसैले राख्दैनन् डर,धक मान्दैनन् सजिलै अाफ्नो प्रतिष्ठा सुम्पिन्छन र वेईजतीको भागेदार भएर बाच्छन ।

एउटा कार्यलय सहायकले कार्यलय प्रमुखको अादेश पालना गर्दैन,प्रहरी,सेनामा चेन अफ कमाण्ड मान्दैनन्,प्रधानध्यापकको अादेश शिक्षकहरुले टेर्दैनन् मन्त्रीको अादेश मातहतका कार्यलय प्रमुखले मान्दैनन् भने कहाँ रह्यो मर्यादा?

केहि समयदेखि चर्चामा रहेको बालकृष्ण ढुङ्गेल
सर्वोच्चले जन्मकैदको फैसल्ला गर्दा पनि खुलामखुल्ला हिडेका छन पावर र पहुचको अाधारमा सर्वोच्चको अादेश पालना गर्न छाडेका यस्ता धेरै घटनाहरु छन ।

हामीले सुन्दै देख्दै र भोग्दै अाएका त्यस्ता घटनाहरु छन जसको कारण ब्यक्ति विभिन्न बाहनामा अालोचित हुनुपरेको छ कोही भष्ट्रचार, घुसखोर,मानवतस्कर,दादागिरी शिक्षकले विधार्थी माथी कुटपिट गर्ने देखि छात्रा माथी जबरजस्ती करणी हुने गरेका विधालयमा प्राङ्गनमा बाधेर शिक्षकले बोक्सीको अारोपमा दिसापिसाव खुवाउने,गृह मन्त्रीले विच सडकबाट बाटो काट्ने डिएसपी ले सलुट नहानेको भन्दै हल्दार लाई निर्मम कुटपिट गर्ने नेताहरु अारोप प्रत्यारोप लगाउदै मानसिक सन्तुलन गुमाएको भन्ने अो मिस्टर चुप देखि तैले के गर्छस सम्मको विवाद गर्ने र सदन बाट नै बोल्ने भाषामा पनि ठाडो अारोप लगाउने अाक्रोस पोख्ने पैसा र पावरको हिसाबमा दबाउन खोज्ने प्रचलन ब्याप्त छ।

अख्तियार प्रमुख लोकमानज्यू ले त कपडा खोल्ने नाङ्गै बनाउने सम्मको यस्ता अमर्यादित ढंगबाट प्रशस्तुत भएका थिए यसरी सधै निरन्तरता दिने हो भने अब कहाँ रह्यो मर्यादा?
कोहि ठुला माछाको कुरा गर्छन कोही भुरा माछाको यसबाट छर्लाङ्ग बुझ्न सकिन्छ मर्यादा भन्दा बाहिर गईसहेका छन।

दिनप्रति दिन किन धर्म,संस्कार र नितिनियम विपरित उश्रृङखल रुपमा लागि परेका छन किन सबैको ध्यान केन्द्रित हुन सकेको छैन?यो त केहि अमर्यादित प्रतिनिधी घटनाको उदाहरणमात्र हो यस्ता घटनाहरु धेरैलाई अोझेलमा पारेका छ गुपचुप राखिएको छ कति छन कति कुनै यकिन छैन।

जनताको हकहित सुनिश्चित गर्नुको लागि जनताको अावाज पुर्याउनको लागि सदनमा छलफल हुने गर्छ तर त्यहाँ जनताको सवाल भन्दा ब्यक्तिगत सवालमा बढि लफडा हुने कुर्सि हानहान गर्ने सम्मको काम सदन भित्र हुन्छ यहि हो मर्यादामा बस्न सकेको?अाखिर हाम्रो प्रतिनिधीहरुको भिजन के छ र किन सधै यस्ता अमर्यादित कुरामा वेवास्था गरिरहेका छन?

कोहि संसद भवन भित्र ब्यक्तिगत काम गर्छन कोहि मस्त निदाउने गर्छन कोहि विस्पोटन हुन्छन र भन्न हुने नहुने जाने जति गालि गर्छन कोहि खैनि संसद भित्र टेवुल मुनि थुक्छन र दालचिनी खाएको बाहना गर्छन यस्ता हर्कत विभिन्न लाईभ च्यानल हरु बाट प्रस्ट देख्न सकिन्छ ।अझ मान्यज्यूहरु माफि माग्नुको साटो जोगिन खोज्नु हुन्छ गल्ती गर्दा पनि ढाक छोप गर्न खोज्नुहुन्छ तर जनताले स्पष्ट देखिसकेका हुन्छन यहाँ ठुलाबडाहरुले नै मर्यादा मा बस्न सकेका छैनन, अनुशासन को पाठ बल्ल सिक्ने बेला भएको छ कुनै एक क्षेत्रमा मात्र होईन हरेक कुनाकानामा यस्ता अमर्यादित ढंगको क्रियाकलापले अाक्रान्त पारेको छ तर पनि यस्ता ब्यक्तिहरुलाइ कार्बाही गर्न चुकिरहेका छन त्यसैले त यो समस्या जटिल बन्दै गएको छ।यो त थियो सडक र सदन प्रमुख दलका नेताहरुले बोल्ने भाषा शैली

केहि समय यता विभिन्न बाहनामा नाम र दाम कमाउने धन्दामा धेरै ब्यक्तिहरुको नाम चर्चामा अाएका छ।प्रहरीको एसपी देखि मुख्य सचिव सोमलाल सुवेदी सम्म अाई पुग्दा नाम दामको धन्दामा अाफ्नो समाननिय पद हैसियत लाई चट्टकै विर्सिदिएका छन अाकर्षक शुविधाको लागि समाननिय पद त्याग्न तयार भएका छन।यसलाई धेरैले अालोचना गर्दै अमर्यादित र अरजाकता सम्म को अारोप लगाएको छ।

कति डिभी पिअारको लोभमा फसेका छन कति नाम दाम दुबै कमाउन सकिन्छ भन्दै लोभलालचमा उच्चस्थ समानिय पद त्यागेका छन भने यसरी अाकर्षक तलब भत्ताको लागि सबैले पद त्याग्ने हो भने जागिर चाहिँ कसले खाने?अनि नयाँ समृद्दिको कुरा किन गरिरहने?
ऐउटा देशभक्त निष्ठावान कर्मचारीको कारण देशले कति घाटा वेहोर्नुपर्छ ?यो त सबैलाई हेक्का होला।

केहि समयको क्षणिक लाभको लागि एउटा गरिमामय पद लाई त्यागेर अन्य क्षणिक लाभ हुने पद ग्रहण गर्ने र भावि पुस्ताको लागि नसोच्ने हो भने माननिय मन्त्री, सचिवज्यूहरुको क्षणिक लाभले दशोै पुस्ता पछाडी धकेल्ने छ ताकी त्यस समयमा तपाई हाम्रा सन्ततीले दाम नाम हैन एउटा पद्दतीको अपेक्षा गर्नेछन ।

अहिलेको समय हरेक क्षेत्र शिक्षा, स्वास्थ्य,यातयात,प्रशासन,कृषि विविध कुराको पद्दती(system) बनाउने समय हो जब सम्म कुनै पनि कुराको सिस्टम बसाल्न सकिदैन जतिनै लाभ भएपनि त्यो अोैचित्यहिन हुन्छ जब एउटा पद्दतिको विकास गरिन्छ नितिनियम हरुलाई कुशलता ढंगबाट कार्यन्वयन गरिन्छ भने तब कसैले चाहेर पनि तिव्र विकासको गतिलाई अवरोध पुर्याउन सक्दैन ।यदि जब सम्म ब्यक्ति,संस्था,समाज,राष्ट्र जति सुकै धनाद्य होस पद्दति विना त्यो क्षणिक लाभ भएपनि लामो समय टिक्न सक्दैन अहिलेको अावश्यकता पनि यहि हो ।

यदि तत्कालिन लाभ को दोैडानमा लाग्ने हो भने कहिल्यै पनि जो कोही पुर्णहुन सक्दैन ।
अहिलेको अाश्यकता र महत्व पनि यहि हो हरेक क्षत्र लाभदायक बनाउनु पर्छ ताकी नाम दाम कमाउनको लागी जिवनभर दोैडिरहन नपरोस जब सम्म सरकारी गैरसरकारी चुस्त सेवा दिन सक्दैन र पारदर्शी बनाउन सक्दैन भने त्यस्ता संस्थाका हाकिमहरु नै अबसरवादी हुन जब सम्म कार्यकारी प्रमुखको हैसियतमा काम गर्नेहरुले पद्दिती लागु गर्दैन नितिनियमको वास्ता गर्दैन भने जति सुकै लाभदायक क्षेत्रमा नियुक्ति भए पनि उसलाई नाम,दामको अभाव भईरहन्छ जुन हाकिमलाई सफल मान्न सकिदैन

जब सम्म नितिनियम विपरित नियुक्त भएर जान्छन लोभलालचकै भरमा क्षणिक लाभ देख्नेहरुले न त देशको लागि सोच्छन न त सेवाग्राहीको लागि सोच्छन मात्र अाफ्नो लागि अाफु बाहेक अाफ्नो सन्तानको लागि पनि सोचेका हुदैनन् ।यदि सन्तानको लागि भावि पुस्ताको लागि सोच्ने सबल ब्यक्तिले कहिल्यै अाकर्षक शुविधाको लागि गरिमामय पद त्याग्दैनन्।

समय परिवेश अनुसार भोैतिक लाभलाई मात्र लाभ मान्न सकिदैन सबै भन्दा ठुलो लाभ भनेको ब्यक्ति,घर परिवार समाज र राष्ट्रलाई लाभ हुने एउटा पद्दतीको अाश्यकता हो यो पद्दतीको विकास प्रवर्दन गर्ने काम पनि तिनै लाभको पछि दोैडिरहने मन्त्री,सांसद र अन्य निजामती तथा सरकारी कर्मचारीहरुको हो वास्तवमा जब पद्दतीको विकास गर्न नसकेर हार खादै अन्यत्र जान्छन भने पछि त्यो भन्दा अझ अाकर्षक तलब भत्ता सुख सुविधा पाए फेरी पनि दोैडिरहन्छन रोकिन सकिने अवस्था देखिदैन भने अब हरेक निजामती/सरकारी कर्मचारीहरुले सिस्टमको विकास गर्न पहल गर्ने हो की यस्तै गरि ब्यक्तिगत शुविधाको लागि दोैड धुप गरिरहने हो?

यति उच्चपदमा पुग्न पक्कै पनि सानो मेहनत गरेका छैनन् बालि लगाए अब फल खाने वेलामा विभिन्न लोभमा फस्दा कतै विचैमा त हराउने हैन?जब देखिने लोभलालचमा फस्छन अाफ्नो हैसियत ईमान,प्रतिष्ठा, गुमाउछन र सबै तिर बाट अालोचित हुन्छ मर्यादा को घेरा बाहिर पुग्छन न कुनै लाभ कामउन सक्छन? न त कुनै ईज्जत प्रतिष्ठा जोगाउन सक्छन यस्ता विषयको पनि ख्याल राख्नै पर्ने हुन्छ एउटा सरकारी कार्यलयको अोहोदामा पुगेका प्रमुखहरुले यस्ता कुराको वेवास्था गर्ने हो भने यसको वास्ता कसले गरिदिन्छ कसको कर्तव्य भित्र पर्ने हो यसको जवाफ समबन्धित निकायले दिने की नदिने?

एउटा सांसद होस वा मन्त्री जब जनताले चुनेर जिताएर ब्यबस्थापकिय पहुचमा पुर्याउछन तब जनताले अाश गरेको मान्यज्यूहरु ब्यक्तिगत स्वार्थमा हिडिदिए पछि फेरि जनताको सास्ती कसले बुझ्ने यो एउता जटिल समस्या हो अधिकार पाउने बेलामा बाटो तताईदिए पछि जनताको मेहनत परिश्रम को मुल्याङकन कहाँ रह्यो?

अहिले चर्चामा रहेको मुख्य सचिव शोमलाल सुवेदीले मर्यादा नै दखल गराएको कर्मचारीको धज्जी उडाएको भन्दै समपुर्ण कर्मचारीहरुले विरोध पनि गरेका छन विरोधमात्र हैन सजाय हुनुपर्छ निलम्बन गर्नुपर्ने माग पनि गरेका छन?

नेपाल सरकारका माननिय पदको अपहेलना गरेको अारोप उनि माथी थुपारेका छन भने के अब नेपाल सरकारले कार्बाही गर्ला त? कार्बाही गरोस या नगरोस यो हाम्रो चासोको विषय मात्र भयो हामी कुनै सरकारी कर्मचारी पनि होईनोैँ तर यस कुराले निष्ठावान कर्मचारीहरुको मनोबल चाहि पक्कै घटेको छ यदि यस घटनालाई नेपाल सरकारले कडारुपमा कार्बाही गरेन भने अाउदा दिनमा मन्त्री, प्रधानमन्त्रीले पनि अाकर्षक तलब भन्दै पद त्याग्न बेर छैन ।हुन त यहाँ भन्दा अगाडी मन्त्रीहरुले रातो पासपोर्टको धन्दा पनि नगरेका हैनन् ढड्डा नै हेर्ने हो भने कति मन्त्री सचिवले नेपाल सरकारको उच्चस्थ पद त्यागेर पलायन भए यसको लेखाजोखा भने छैन ।

यहि विकृती लाई समाधान गर्ने लालबाबु पण्डितले रचेको डिजाईनले केहिहद सम्म तहल्का त पिट्यो तर यस्तो विकृती रोकिन भने सकेन सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारीलाई व्यापार–व्यावसाय गर्न स्वीकृति दिन नहुने भन्दै रोकेका थिए । कर्मचारीलाई कुनै बैंक तथा बित्तीय, शैक्षिक, सहकारी संस्थालगायतका कुनै पनि कम्पनी स्थापना गर्न, रजिस्ट्रेसन वा संचालनको काममा भाग लिन भने बन्देज लगाइएको थियो ।

पण्डितकै प्रयासमा निजामती सेवा ऐनमा संशोधन गरेर कर्मचारीलाई डिभी र पिआर लिनसमेत रोक लगाउने कानून बनेको थियो ।
र त्यस्ता कर्मचारीलाई कार्बाही गर्ने सम्मको कुरा चर्चामा थियो साच्चिकै देश प्रतिको माया मोहं छ भने यसरी राम्रा कर्मचारीले मर्यादा नाघेर अाकर्षक तलब को पछि लाग्न छाडिदिनु पर्छ जनताको सेवा गर्ने कसम खाएर गएका नेपाल सरकारको मातहतमा रहने हरेक कर्मचारीले लाभ मात्र लिनुहुदैन जनतालाई सकेको सेवा दिनु पर्छ ।

सुरुवात मा त्यहि पद कस्तो हुने अनि त्यो भन्दा अन्य अाकर्षक शुविधा पाएपछि जनतामाथी भएको प्रहार कसले वेहोर्ने एक जना निष्ठावान कर्मचारीमा करोडोै जनताहरु निर्भर छन जनताले तिरेको कर वापत कर्मचारीले तलभ प्रशस्त भत्ता सुविधाहरु लिन्छन र पछि जनतालाई सेवा सुविधा दिने वेलामा पन्छिदै विचिन्न सुविधामा लालयित हुदै ब्यक्तिगत लाभको लागि दोैडिरहन्छन।panakhabar

विचार

अगर दुनिया बचानी है तो स्टीफन हॉकिंग की बातों को गंभीरता से लीजिए

BY- TALHA MANNAN

ब्रिटिश भौतिक शास्त्री एवं महान वैज्ञानिक ‘स्टीफन हॉकिंग’.जिन्होंने मानवता के प्रति एक बार फिर अपनी चिंता व्यक्त की है.

आज आधुनिकीकरण के इस युग में जब सम्पूर्ण मानव समाज तकनीकी विकास की ओर दिनों दिन बढ़ता जा रहा है, परमाणु संयंत्रों की संख्या में वृद्धि होती जा रही है, देश एक-दूसरे को नीचा और कम विकसित दिखाने के लिए खुद को आधुनिक तकनीकी से लैस करते जा रहे हैं, न ही हथियारों की आपूर्ति में कमी नहीं आने दे रहे हैं और न ही शत्रुता के भाव में आकर परमाणु हमलों की धमकियाँ देने से गुरेज़ कर रहे हैं, ऐसे समय में एक बूढ़ा जिसे अपने आने वाले क्षण की भी ख़बर नहीं है कि वह जीवित होगा या नहीं, मानव जाति के प्रति सोचता है, चिंता व्यक्त करता है और ख़तरों से सचेत भी करता है. और वह है ब्रिटिश भौतिक शास्त्री एवं महान वैज्ञानिक ‘स्टीफन हॉकिंग’. जिन्होंने मानवता के प्रति एक बार फिर अपनी चिंता व्यक्त की है.

उन्होंने आगाह किया है कि मानवों की आक्रामक प्रवृत्ति और प्रौद्योगिकी का तीव्र गति से विकास, परमाणु या जैविक जंग से धरती को तबाह कर सकता है और अब मात्र कोई ‘विश्व सरकार’ ही मानव जाति को इस ख़तरे से बचा सकती है. परन्तु, प्रजातियों के तेज़ी से विलुप्त होने, वैश्विक तापमान में दिन ब दिन होते इज़ाफे और कृत्रिम बुद्धि से ख़तरे के बावजूद हॉकिंग भविष्य को लेकर आशावादी हैं. वर्तमान विश्व के सर्वाधिक बुद्धिमान वैज्ञानिक के रूप में विख्यात हॉकिंग कहते हैं कि वे मुड़कर अपनी ज़िंदगी को देखते हैं और शुक्रगुज़ार होते हैं भविष्य में उम्मीद के आइने से झाँकते हैं. लेकिन साथ ही साथ उन्हें मानव के भविष्य पर संदेह है और यह चिन्ता भी है कि मानव प्रजाति के पास एक प्रजाति के रूप में ज़िन्दा बने रहने का गुण एवं कौशल नहीं है.

वे कहते हैं कि अगर मानवता को एवं आने वाली नस्लों को भविष्य देखने के लिए ज़िन्दा रहना है तो एक ‘विश्व सरकार’ का गठन इस समय की सबसे बड़ी माँग है. क्योंकि सिर्फ विश्व सरकार ही मानवता को इन ख़तरों से बचा सकती है. वे यह भी कहते हैं कि इन ख़तरों की पहचान करने और इनके बेकाबू होने से पहले कोई सख़्त क़दम उठाये जाने की ज़रूरत है. जो एक विश्व सरकार ही कर सकती है परन्तु उन्हें इस बात से इंकार नहीं है कि वह भी निरंकुश बन सकती है. लेकिन स्टीफन हॉकिंग ने उम्मीद का दामन नहीं छोड़ा है. वे कहते हैं कि यह सब किसी प्रलय जैसा लग सकता है लेकिन मैं आशावादी हूँ और मुझे लगता है कि मानव जाति के प्रति चिंतित लोग इस ख़तरे से निपटने के लिए सामने आएँगे.

तकनीक

राता मान्छेलाई मेरो प्रश्न?भारतको विरोधमा नेपालको

हरि थापा

“राता मान्छेलाई मेरो प्रश्न?भारतको विरोधमा नेपालको बस किन जलाउने?

कन्चनपुरमा भारतले गोली ठोकेर गोविन्दको गोैतमको हत्या गर्यो यो सबै भन्दा दुखको कुरा हो यसलाई अाम नेपालीले गंम्भिरताको साथ लिएका छन सुरक्षा निकाय नेपाल सरकार देखि विभिन्न संघसंस्थाहरु लागि परेका छन अाफ्नो मातृभुमि जोगाउनको लागि पर्ने ति सबै जनसागरलाई मेरो सलाम छ यिनी गोविन्द गोैतम सदा सदा नेपालीको तन मन मा रहिरहने छन सहिद प्रति सदैव श्रदा गरिरहने छ।

अब जाअोैँ,सन्दर्भ तिर जो रातामान्छेको नाममा बर्षोै देखि सङघर्ष गर्दै अाएका छन विभिन्न हुलदङ्गको साथ नराम्रा हत्या हिंसा भएका छन त्यसको यकिन हुन सकेको छैन सत्र हजारले वलिदान गरे त्यस पश्चात लोकतन्त्रको स्थापित भयो तर पनि अान्दोलनमा भएका अपराधिक क्रियाकलापको अाजसम्म निष्पक्ष छानविन हुन सकेको छैन जे जस्तो भए पनि लोकतन्त्रको अपेक्षा जनताले गरेका थिए त्यो पाए अाखिर त्यो नाममा मात्र परिवर्तन भयो ब्यबस्थामा हुन सकेन ।

त्यस अनुरुप विशेष अायोगले छानविन गरिरहेको अबस्थामा फेरि पनि त्यस्ता घटना पटक पटक हुलदङ्गा गर्ने हो भने शान्तीको महशुस कति पुस्ता पछाडी गर्न पाउने हो?

राता मान्छेले गरेको अान्दोलनमा हजारोैँ छोरी चेली भाउजु बुहारी,अामा बाबुको नाबालक छोरा छोरीको अाशुको धारा बगेको छ टुहुरा भएका छन सिउदो पुछिएको छ वुढेसकालको लठ्ठी गुमाएका छन बाबुको मुख हेर्न पाएका छैनन तर पनि यो किचलो को समाधान हुन सकेको छैन राता मान्छेको मात्र चित नबुझेको हो की अरु काला गोराको पनि चित्त नबुझेको हो?

प्रचण्डबाट सुरु भएको काटमार बन्द हडताल तोडफोड विप्लप सम्म अाउदा पनि जस्ताको तस्तै छ भने अब कहिले हुन्छ शान्ती खासमा राता मान्छेको एजेण्डा कता छ र काम कार्वाही कत्ता गईरहेको छ ।

हिजो प्रचण्ड सरकार मा बाबुरामको चित्त बुझेन बाबुरामको सरकारमा किरणको चित्त बुझेन त्यसपछि पुन टुटुफुट भयो बादलको चित्त बुझेन फेरि नारायणकाजीको चित्त बुझेन एका तिर बुझ्दै गयो अर्का तिर बाट बुझ्दैन भने यो राता मान्छेको माग कहिले पुरा हुन्छ?

चाहे प्रचण्ड, बाबुराम, किरण,बादल, विप्लप अाखिर चाहेको के हो? विभिन्न बाहनामा किन तोडफोड बन्द हडताल भईरहेको छ जनतालाई सोधोैँ सत प्रतिशतलाई यो बन्द हडताल मन परेको छैन परिवार गुमाउने परिवारले राहत नपाउने देखि विभिन्न संकटमा निर्दयी भएर मुस्किलले जिवन धानेका हरुलाई अझै पनि किन यो रातामान्छे हरुले दुख दिईरहेको छ?

अाज विप्लवको चित्त बुझ्दैन भोली अर्कोको चित्त नबुझ्ला तर कहिले सम्म भएका संरचना अागो लगाईरहने यो जंगली प्रवृती कहिले हटाउने चित्त बुझेन भनेर सरकार संग छलफल गर्ने कि जनता सर्वसाधरणको ट्याक्सी जलाउने?

यी राता मान्छेहरु कुनै पनि चोखो छैनन् मान्छे राता हुन तर यिनिहरुको मन कालो छ कहिल्यै जनताको भलो चित्ताउदैनन् ठिक छ जनताले जति दुख पाउनु पाईसके तर पनि अब भएका संरचना लाई जोगाउने हो की भत्काईरहने हो ?

अाखिर लोकतन्त्र पछि नेपाली जनताले के पाएका छन नामको लोकतन्त्रले चुलो बलेको छ र ?विरामी हुदा सिटामोल पुगेको छ? शिक्षाको गुनस्तर परिवर्तन भयो त? सबै ठाउमा प्रविधीको विकास भयो त? गरिव जनताहरुले स्वदेशमा रोजगार पाए त? स्वास्थ्य क्षेत्रमा पुरै परिवर्तन भयो त ? दलाली नेताहरुले कमाएको पैसा जनतालाई भाग बण्डा लगायोैँ त ?कालो धन को सहि उपयोग भयो त त्यसो यस्ता तमाम कुराहरु को एकरत्ती परिवर्तन भएको छैन भने भएका संरचनाहरुलाई किन ध्वस्त बनाउदै छन?

नुनको भाउ बढेर सुनको भाउमा पुग्न लागि सक्यो दिनप्रति दिन दुईहजारको जनाको प्रदेशमा लर्को लागेर जाने गरेका छन मंहगी बढेर अाकाश छोईसक्यो भएका उघोग धन्दा बन्दहडताले सुकि सके भने रातामान्छे को स्वतन्त्रताको लागि जनताले किन दुख पाउने मुटुमा दम छ भने भारतिय विस्तारवाद विरुद्द दुतावासको घर जलाउ! गाडी जलाउ! गरिवको पसिना किन माटोमा मिलाउदै छोैँ ?विदेशीको अन्याय मा नेपाली गाडी जलाउने कुन मानसिकता लिएर हिडेका छोै विप्लव ?

हुन त यो सिङ्गो विप्लपको दोष छैन अध्यक्षज्यू को पाला देखि तोडफोड बन्दहडताल हुदै अाएको हो त्यसो त सबै राता मान्छेलाइ मन्त्री दिए समस्या समाधान हुन्छ त? अाखिर चाहेको के हो चिल्लो कुराले जनताको पेट भरिदैन? यो ध्रुव सत्य छ अझै पनि अान्दोलन गरेर देश कता लगिदै छ कम्रेडहरु?

ठिक छ रातामान्छेको सोच विचार फरक होला योजनाहरु होलान त्यसमा दुई मत छैन तर यसरी दिन प्रतिदिन बनेका भवन भत्कानउने गरिवका ट्याक्सी जलाउने साझा बस जलाउने भएका भोैतिक संरचना ध्वस्त बनाउदै जाने हो भने कसरी हुन्छ समृद्द बर्षोै देखि खोज्दै अाएको समृद्दि कहिले भेटाउने हो ?

लगभग दुई दशक पार भईसक्यो विकासको नाममा सिन्को भाचेको छैन अनि गरिवका ट्याक्सी,साझा बस खाधान्न बोकेका ट्रक जलाउने अधिकार कसले दियो यो अझै पनि जंगली ब्यबहार भएन र?

अब त अार्थिक क्रान्ती गर्ने भन्दै नारा घण्काउने बाबुराम,विप्लव, लगायत रातामान्छे हरु कहिले पुरा हुन्छ यहाँहरुको चाहना?

अर्को कुरा यदि भारत विस्तारवाद विरुद्दको अान्दोलन गर्ने हो भने चुनोैती दिने खालको दुतावासको गाडी जलानु पर्ने हैन? भारतिय गाडी जलाउनु पर्ने हैन किन छिमेकी को रिसमा किन दाजुभाई को झगडा मच्चाउनु परेको यो लाज मर्दो कुरा हैन यो?

राता मान्छे प्रकृतीले जस्तो दिएको छ ब्यबहारिक रुपमा यसको कुनै विश्लेषण गरेका छैनन, हुन पनि हो सुरुवातमा यसले नगरेको हैन प्रत्येक शब्द शब्दमा काडाँ उम्रिन्थे चिरचिरहाड भएका,उकुसमुकुस भएका कुराहरु राता मान्छेको माध्यम बाट प्रष्फुटन हुन्थ्यो चटान झै गडेर बसेका कुराहरु एक पछि अर्को गर्दै नोकर दलाल,सामन्तीहरुले गरेका कुकर्म हरुको केहि पर्दाफास भएकै हो ।

जब मान्छेमा सामन्ती,दलाल,नैराश्य्ताले पुर्ण रुपमा गाजेको थियो यसबाट पक्कै केहि राहत मिलेकै हो। हरेक पटक परिवर्तनको खातिर जनतालाई हुलदङ्गमा ल्याईन्छ र रगतको खोला बगाईन्छ र सुस्तरी त्यसलाई कुनै युद्दको विजयको रुपमा सफल क्रान्तिको रुपमा नाम दिईन्छ चाहे त्यो २००७ को २०४६को जनअान्दोलन होस वा ०६२/०६३ को सफल बृहत जनअान्दोलन जे सुकै होस यसलाई पनि क्रान्तीको उपनाम दिईयो हरेक पटक जनताले नयाँ ब्यबस्था अाउदा एक पटक हेरोैँ मुल्याङकन गरोैँ भन्दै ज्यानको बाजी दिएर जिवन थाती राखेर लडेका हुन।

सात साल,छयालिस सालको ब्यवस्था थियो त्यो भन्दा पनि फितलो कामै नलाग्ने ब्यबस्था य‍ो लोकतन्त्रमा भएको छ ।

विभिन्न क्रान्तिको नारा घण्काउदै मजदुर विधार्थी सोझा साझा जनता संगै हिडेर बसेर संगै खाएर जनताकै शाहरामा अाज अाफ्नै ब्यबस्था जुन जनताले चुनेर पठाएका ब्यक्तिबाट यति ठुलो धोका गद्दार हुदा जनताले कसरी मन बुझाउन सक्छन?

असल नेतृत्वको लागि चुनेर पठाएको नेतृत्व कर्ता नै रमितमा रुमाल्लीए पछि जनताको संम्बोधन कसले गर्ने? हो यहाँ त्यहि भएको छ हिजो संगै हिडेका सामान्य निम्न स्तरका केहि ब्यक्ति करोड पति बनेका छन अर्बोैँ सम्पती जोड्न सफल भएका छन करोडोैँको घर बनाएका छन करोडोैँको चिल्लो कार चढेका छन तर जनतालाई एक छाक माड मुखमा लाउन धोैँ धोैँ को स्थिती छ जनताले के बुझ्ने?

यस्ता दलाल प्रवृती भएका ब्यक्तिहरुलाई सजाय मार्फत जब राता मान्छेमा प्रवेश गराईए ई समाजका दलाल,सामन्त सोच भएका ब्यक्ति जसको भित्री मनमा कुनै रङ्ग हरु छैन काला धब्बाहरुले घेरेको छ उसले बाहिरी बनावटी देखावटी राता मान्छे भए पनि अहँ उसको भित्री असली मन भने अलिकती पनि परिवर्तन भएन तब विस्तारै राता मान्छेहरुको प्रयोग सहि ठाउमा हुन छाड्यो ।

सायद यस्ता दलाल,सामान्त सोच भएका कालो अनुहार कालै मन भएका मान्छेलाई प्रवेशमा रोक लगाएको भए यति धेरै दुषित हुने थिएन की भन्ने मेरो तर्क हो । एउटा उच्च सोच लिएर हिडेका राता मान्छेहरुले चोर,फटाहा,ज्यानमारा, दलाल,समान्त,दलित पिडित जनजाती अाखाँ चिम्लेर प्रवेश गराउनु रातामान्छेहरुको एउटा ठुलो त्रुटी थियो।यसको परिणाम प्रचण्ड देखि विप्लव सम्म अाईपुग्दा छर्लङ्ग देखिसकेको छ।

त्यस भन्दा फरक दृष्टान्त सोच विचार योजनामा निहित रहि जनताको भावना अनुरुप अावश्यकता अनुरुप समयको माग बमोजिम यी यत्रतत्र कुराहरु मनिटरिङ गर्नकै लागि र सामन्तवाद,विस्तारवाद, अन्याय,अत्याचार,दलित पिडित जनजाती यी तमाम जातहरुको रक्षाको खातिर यि रातामान्छे हरुको उत्पती भएकै हो ।यि रातामान्छेको विचार एजेण्डा संग म पुर्ण रुपमा सहमत छु तर यो योजना बद्द हिडेकै छैनन् सबै को अाखाँ सत्तामा छ त्यसैले यो स्वार्थ नै स्वार्थमा भएको क्रान्तिको परिणाम जनताले अहिले भोगिरहेका छन भन्ने मेरो ठम्याई हो

osnepal

विचार